मेरो बारेमा
खेम गैह्रे
गल्याङ् नगरपालिका~१, मालुङ्गा, स्याङ्जा।
म खेम गैह्रे। समसामयिक विषयवस्तुहरूमा कलम चलाउन रुचि राख्ने गर्छु। सेतोपाटी, हेर्नेकुरा लगायतका प्रतिष्ठित अनलाइन मिडिया प्लेटफर्महरूमा मेरा विचारप्रधान लेखहरू नियमित रूपमा प्रकाशित भइरहेका छन्।
जन्म थलो स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका–१, मालुङ्गा हो भने हाल म रुपन्देहीको बुटवलमा अस्थायी बसोबास गर्दै आएको छु। व्यावसायिक रूपमा भने म ‘एम जोन इन्टरप्राइजेज’ मार्फत निजी क्षेत्रमा सानो उद्धमीको रुपमा पनि सक्रिय छु।
Comments
Post a Comment